बुधबार बिहानै फुट्यो सप्तकोसीको बाँध, हजारौँ घरपरिवार उच्च जोखिममा
उदयपुर । अविरल वर्षासँगै सप्तकोसीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ । सप्तकोसीको बहाब बढ्दा बुधबार बिहान उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने बाँध फुटेको हो । उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेको हो । बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको … Read more