नुहाउन गएकी पाल्पाकी १९ वर्षिय युवतीको घाँटी रेटेर हत्या
पाल्पा,चैत १४- पाल्पा जिल्लामा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ। जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटीएको स्थानीयले बताएका छन्। रिब्दीकोट गाउँपालिका वडा नं १ … Read more