स्कुलमा विद्यार्थीको करेन्ट लागेर मृत्यु भएछि घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन

सप्तरी, जेठ १२- सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको मृत्यु भएको हो । राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले नियमित … Read more

बारामा अवैध लागूऔषध सहित चितवनका तामाङ पक्राउ

बारा, जेष्ठ ११ गते । बारामा अवैध लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विश्रामपुर गाउँपालिका-३ मुसहर्वाबाट प्रहरीले लागुऔषध NITRAVET-10 सहति एक जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री र सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आएका पैदल यात्री चितवन भरतपुर-१२ का पुष्पराज तामाङका छोरा … Read more

आईपिएलमा अनलाईन सट्टाबाजी गर्ने ४ जना रंगेहात पक्राउ

बीरगन्ज,११ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साले भारतमा भइरहेको आईपिएल क्रिकेट म्याचमा सट्टाबाजी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं. १५ स्थित संजय श्रीवास्तवको तीन तल्ले घरको माथिल्लो तल्लामा अनलाईन मार्फत सट्टाबाजी तथा जुवा हुने गरेको सूचनाको अधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा … Read more

बाघको आक्रमणबाट जीतपुरसिमरामा एक महिला घाईते

बारा, जेष्ठ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । उपमहानगरको वडा नम्बर १४ स्थित रहेको हलखोरिया साझेदारी बनमा बाघले महिला माथि आक्रमण गरेको हो । जितपुरसिमरा–१४ को वोरिङ टोल बस्ने राम बहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ हलखोरिया साझेदारी बनमा दाउरा काटीरहेको समयमा अचानक जङगली बाघ … Read more

तीन वर्षदेखि मलेसियाको जेलमा रहेका केसीलाई उद्धार गरेर सिमरा ल्याईयो

बारा, जेष्ठ ९ गते । तीन वर्षदेखि मलेसियाको जेलमा रहेका जीतपुरसिमरा उपमहानगरपालिका १ का ४७ वर्षीय विनय केसीलाई उद्धार गरी सिमरा ल्याइएको छ । आप्रवासी हकहित संजाल बाराको सक्रियतामा केसीलाई उद्धार गरेर सिमरा ल्याइएको हो । स्न २००२ मा मलेसिया पुगेका केसी पछिल्लो तीन वर्षदेखि पेनाङस्थित जेलमा रहेका थिए । मलेसिया पुगेको तीन वर्ष पेनाङमै … Read more

माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा ग्राहकको खाताबाट ९ लाख गायब

रौतहट, जेठ ८– चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको माछापुच्छ्रे बैंकबाट ग्राहकको ९ लाख रुपैयाँ गायब भएको छ।आइतबार चेक साट्न बैंकको चन्द्रपुर शाखा पुगेका वृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब हो। रहस्यमयरूपमा पैसा गायब भएको भन्दै पीडित पक्षले आइतबार रातिसम्म बैंकको कार्यालय घेराउ गरेका छन्। ​यादवका अनुसार अघिल्लो दिनसम्म … Read more

रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

रौतहट, जेष्ठ ७ गते । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक बालिकाको मृत्यु भएको छ। शनिबार साँझ रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवका अनुसार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु … Read more

बारामा १३ वर्षीय बालिकाको बलात्कार गरेर फरार रहेका युवक पक्राउ

बारा, जेष्ठ ७ गते । बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरि ७ महिना देखी फरार रहेका एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको आदर्श कोतवाल गाँउपालिका ३ घटनियाका २५ वर्षिय बिशोरी बैठा रहेका छन् । बारा प्रहरीका अनुसार गत कार्तिक १६ गते राति साढे ९ बजेको समयमा बैठा र उनका … Read more

बाराका वरिष्ठ पत्रकार गम्भीरा सहनी अस्वस्थ, आइसियुमा उपचार हुँदै

बारा, जेष्ठ ६ गते । बाराका वरिष्ठ पत्रकार गम्भीरा सहनीको स्वाथ्यमा गम्भिर समस्या देखीए पछि आइसियुमा राखेर उपचार भैरहेको छ । सहनीको विरगञ्जको एसएल न्यूरो अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ घर भएका सहनी प्रतीक दैनिकका बारा विशेष संवाददाता हुन् । बिहीवार उनको स्वास्थ्यमा समस्या देखीपछि एसएल न्यूरो अस्पतालमा उनलाई भर्ना … Read more

वडा अध्यक्ष गुप्ताले अप्राधिक गतिविधि गरेको भन्दै गिरिद्धारा बारा प्रहरीमा निवेदन, आफुले कुनै अप्राधिक गतिविधि नगरेको गुप्ताको भनाई

बारा, जेष्ठ ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता माथी स्थानिय राजुराज गिरिले अप्राधिक गतिविधि गरेको भन्दै बारा प्रहरीमा निवेदन दिएका छन् । गिरि जीपतुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षका प्रत्यासी पनि हुन । वडा अध्यक्ष गुप्ताले वैशाख १८ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित … Read more