मधेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति
बारा, जेष्ठ ५ गते । मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो । बालुवाटारको बैठकमा भएको सहमति अनुसार नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन् । बैठकमा मधेस प्रदेशका नेताहरूसमेत … Read more