बारा-२ को मतगणना प्रत्यक्ष प्रसारण गर्न सिके राउतको माग
बारा, वैशाख ११ गते । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा-२ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै उनले मतगणनाको लाइभ गर्न माग गरेका हुन्। अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘बारा-२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ। … Read more