जन्मोत्सवमा वडा अध्यक्ष गुप्ताद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण
बारा, वैशाख २४ गते । जन्मोत्सवको अवसरमा वडा अध्यक्षले स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफ्नो जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका हुन । वडा अध्यक्ष गुप्ताले आज वैशाख २४ गते परेको जन्मदिनमा आफ्नै वडाको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक … Read more