भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास

चितवन, पुस ४- भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास गरिएको छ । वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमद्वारा सञ्चालित समावेशी गुरुकुलम् भवनको बाग्मती प्रदेश सांसद बिनु रायमाझी पौडेलले शिलान्यास गरेकी हुन् । गुरुकुलको संयोजकसमेत रहेकी प्रदेश सांसद पौडेलले भवन निर्माण भएसँगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताइन् । उनले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउँदै विश्वको … Read more

बाराको निजगढमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा २ को मृत्यु

बारा, पुष ४ गते । बारा जिल्लाको निजगढमा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो । करिव ३ः३० बजेको समयमा निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १-०५-००१प ५४९७ नं.को मोटरसाइकल र रौतहत देखि … Read more

बाराको अमलेखगञ्जमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु, २७ जना घाइते

बारा, पुष ४ गते । बारा ज्लिलाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय हरि शम्शेर र … Read more

पाँच लाख घुस रकमसहित जीतपुरसिमरा-३ का वडा अध्यक्ष कार्की पक्राउ

बारा, मंसिर २ गते । घुस लिदै गर्दा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पक्राउ परेका छन् । जीतपुरको एकहोटेलमा सेवाग्राही संग पाँच लाख रकम घुस लिदै गर्दा वडा अध्यक्ष तारा बहादुर कर्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोटोलीले पक्राउ गरेको हो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकमसहित पक्राउ गरिएको अख्तियारदुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोगअनुसन्धान आयोग हेटौडाले बताएको छ । रकमसहित पक्राउ परेका वडा अध्यक्ष कार्कीले आफ्नो बचाउको लागि पाँच लाख रकम मंदिर निर्माणको लागि डोनेसन लिएकोबताएका छन् । यता पिडित सिमरा निवासी राजन उप्रेतिले आफु संग घरबाटो सिफारिसको लागि वडा अध्यक्ष बारम्बार पैसा लिएको आरोप लगाएकाछन् । बारम्बार पैसा मागेपछि आफु अख्तियारलाई खबर गरेर रंगेहात पक्राउ गराएको उहाले बताउनु भयो । वडा अध्यक्ष तारा बहादुर कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् । 

बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी, पुस २- गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका–५ बर्दबासकी बिष्णु कुमारी … Read more

माडीमा माघ २७ गतेबाट जिल्लास्तरीय माडी क्रिकेट कप हुँदै

चितवन, पुस २– चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप–२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्लास्तरीय माडी क्रिकेट कप–२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिए । प्रतियोगितामा … Read more

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

चितवन, पुस १- चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले … Read more

चितवनको माडीमा मोटरसाइकल दुर्घटनमा परि वडा सदस्य लुईंटेल मृत्यु

चितवन, मंसिर ३० गते । चितवन जिल्लको माडी नगरपालिकामा सवारी दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब छ बजेको समयमा माडी नगरपालिकाको वडा नम्बर १ गर्दीमा सवारी दुर्घटना हुदा सोही नगरपालिकाको वडा नम्बर २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको हो । वडा सदस्य सवार बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकल … Read more

जीतपुरसिमरामा मोटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्यु, दुइ घाइते

बारा, मंसिर ३० गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा टिपरले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल सवार जीतपुरसिमरा १५ की कृष्ण माया तामाङको घट्ना स्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । … Read more

मधेस प्रदेशकै उत्कृष्ट सहकारी साना किसानको २७औं वार्षिक साधारणसभा सम्पन्न

बारा, मंसिर ३० गते । मधेस प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा स्थापित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वर्षिक साधारणसभा संस्थाको आफ्नै भवनमा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष प्रदिपसिंह बरालको अध्यक्षतामा सम्पन्न … Read more