बारामा सार्वजनिक बसमा गाँजा बरामद एक महिलासहित चालक र सहचालक प्रकाउ

बारा, असार १९ गते । बारामा लागुऔषध गाँजासहित एक महिला र दुई पुरूष पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोकमार्गबाट लागुऔषध गाँजासहित उनिहरू पक्राउ परेका हुन् । मंगलबार साझ ४ बजेको समयमा पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ जादै गरेको ग … Read more

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ, असार १९ गते । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । किशोरीलाई दोधारा चाँदनी नगरपालि वडा नम्बर ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय … Read more

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन,असार १८- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राती १ः५० बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । पाँच घण्टापछि यातायात सूचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो … Read more

बाराले उचाल्यो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी

असार १७ गते । बारा जिल्ला फूटबल संघले मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिता उपाधी उचालेको छ । सिमरा रंगशालामाशनिवार भएको फाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई २–१ ले पराजित गर्दै बाराले उपाधी उचालेको हो । बाराका लागि विवेक चौधरी र सागर चौधरीले एक/एक गोल गरेका छन् । रौतहटका लागि भने रोशन पहारीले … Read more

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

चितवन,असार १७- नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका … Read more

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या

रौतहट, १६ असार । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ बर्सिया महिला र उनकी २ वर्षकी छोरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ बर्सिया माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको घरमै मृत अवस्थामा फेला परेका हुन्। अबोध वालिका आरुही कुमारीको … Read more

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौँ, असार १६- भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हो । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान … Read more

दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता : सिराहा तेश्रो, साबिक बिजेता सर्लाही पराजित

बारा, असार १५ गते । सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ । तेश्रो स्थानको लागी आज सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो । खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए … Read more

बारा सहिँत देशभर मनाईयो २०औं राष्ट्रिय धान दिवस

बारा, असार १५ गते । बारा जिल्लासहिँत देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथदेशभर राष्ट्रिय धान दिवस मनाईएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रमको आयोजना गरिएको छ । गत वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्तराष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरे पछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार … Read more

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

चितवन, असार १५– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । लगातार खसेको सुख्खा पहिरोका कारण बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार देखि पाँच घण्टामा सडक सुचारु गरिने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तीन वटा मेशिन … Read more