७औं बारा सितोरियो कराते प्रतियोगिता सुरु

फाल्गुन १२ गते । बारामा दुई दिने जिल्ला स्तरीय ७औं सितोरियो कराते प्रतियोगिता शुक्रबार देखि जीतपुर स्थित शान्ति टोल मैदानमा सुरु भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरको आयोजनामा शुक्रबाट सुरु भएको ७औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता शनिबार सम्पन्न हुने छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरको शान्ति टोल मैदानमा सुरु भएको कराते … Read more

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा,१२ फागुन । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गए राति हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको … Read more

सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौं, ११ फागुन – सुर्खेतमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय विकले आफैलाई गोली हानेर आत्महत्या गरेको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकको शव पोष्टमार्टमका … Read more

बारामा फागुन १२ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन १२ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन १२ गते सुरु हुने … Read more

बारामा फागुन ११ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन ११ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन ११ गते सुरु हुने … Read more

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर प्रहरीको नियन्त्रण

वीरगञ्ज । भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ  । वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट … Read more

चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

चितवन, माघ २९- चितवन –२ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । नागरिकता प्रकरणमा सर्वोच अदालतको फैसलाले चितवन–२ का सांसद रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन गर्नुपर्ने आवश्यकता परेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको … Read more

चितवनमा चैतपछि मात्र उपनिर्वाचन हुने

काठमाडौं, माघ २४- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् । मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उनले बताएका हुन् । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उनले बताए । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि … Read more

चितवनको माडीमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुँदै

चितवन, माघ २२– चितवनको माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुने भएको छ । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर खेल मैदानमा प्रतियोगिता हुन लागेको आज (आइतबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगिता फागुन ११, १२ र १३ गतेसम्म चल्ने चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी … Read more

हातहतियारसहित मिटर ब्याजी पक्राउ

वीरगञ्ज, २२ माघ । जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए । शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप … Read more