आरतीलाई न्याय माग गर्दै आजापा अध्यक्ष प्रभु साह पनि धर्नामा
काठमाडौं, कार्तिक २२ गते आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ । बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ बाट निर्बाचित संघिय सांसद प्रभु साह समेत सहभागी भएका छन् । आजपाले आन्दोलनरत साहको परिवारको आन्दोलनप्रति यस अघि नै ऐक्यबद्धता जनाएका थिए । आजपा … Read more