आज असोज २५ गते बिहीवार, यस्तो छ तपाईको राशिफल
बारा, असोज २५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । … Read more