नेपालको भूमि भारतले फिर्ता गर्नुपर्छः हर्क साम्पाङ
काठमाडौं, असार ६- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् । सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने मेयर साम्पाङले बताएका हुन् । ‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले फेसबुकमा लेखेका छन्, त्यो सन्धि भारत सङ्ग भएको होइन ब्रिटेन सङ्ग भएको थियो र अब भारतमा … Read more