जीतपुरसिमरा उपमहानगर र काठमाडौं महानगरका प्रमुखबीच भेटवार्ता, सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल
बारा, वैशाख २५ गते । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहबीच सोमबार भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुखबीच भेटवार्ता भएको हो । भेटमा दुबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्दै एकाअर्कासंग सहकार्य र साझेदारी गरेर अघि बढने बिषयमा छलफल भएको छ । नगर प्रमुख पौडेल … Read more