चलचित्र ‘जारी’को पोस्टर सार्वजनिक, बैशाख १ गते प्रदर्शन हुने
काठमांडौ, माघ ११ गते । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’को आधिकारिक पोस्टर सार्वजनिक भएकाे छ । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय रहेको छ । पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई समेटेको चलचित्र आगामी बैशाख १ गते प्रदर्शन हुने घोषणासमेत … Read more