थप १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,२० मंसिर । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २३ जनाको नमूना परीक्षण गरिएको थियो । ३६० जनाको पीसीआर र ५६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार १४ जना संक्रमणमुक्त भएका … Read more