जीतपुरसिमरा गोल्ड कपमा आज एपिएफ र हिमालयन शेर्पा भिड्ने
जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत आईतवार बिभागिय टिम एपिएफ क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुनेछ । यसअघि शनिवार भएको भएको खेलमा बिजय युथ क्लब हेटौडालाई पराजित गर्दै न्युरोड टिम एनआरटी प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । हेटौडालाई ३-१ ले पराजित गर्दै एनआरटी अन्तिम … Read more