नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

काठमाडौं, असोज ७- नेपालले आइसिसी विश्व कप लिग–२ मा लगातार तेस्रो पटक हार व्यहोरेको छ । आज बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो। १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो। क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर … Read more

आज सोमवार यस्तो छ तपाइको राशिफल, २०८१ साल असोज ७ गते

असोज ७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग … Read more

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको … Read more

करेन्ट लागेर बाराको कोल्हबीमा जंगली हात्तीको मृत्यु

बारा, असोज ६ गते । बारा जिल्लाको कोल्हबीमा एउटा जंगली हात्ती मृत भेटिएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ भलुआईखोरमा धान खेतमा लगाइएको करेन्ट लागेर आइतबार बिहान हात्तीको मृत्यु भएको हो । बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो … Read more

आइसीसी विश्वकप लिग- २ मा जित्नैपर्ने दबाबका बिच क्यानडासँग खेल्दै नेपाल

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक … Read more

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

 न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क पुगेकी परराष्ट्रमन्त्री डा. राणालाई नेपाली जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको हो। जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको नेतृत्वमा गएको समितिका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका विभिन्न तहका कार्यकर्ताले न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय … Read more

आज आइतबार यस्तो छ तपाईको आजको राशिफल, २०८१ साल असोज ६ गते

असोज ६- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक र सामाजिक कार्यमा दोष लाग्न सक्छ । कसैले झुट … Read more

पत्रकार भण्डारीलाई घण्टीमाई सहकारी पत्रकारिता सम्मान

बारा, असोज ५ गते । बाराका पत्रकार दिवाकर भण्डारी घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानित भएका छन् । घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १२औं वार्षिक साधारणसभा समारोहमा पत्रकार भण्डारी सम्मानित भएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई सहकारीले पाँच हजार नगद राशीसहित यो वर्षको सहकारी पत्रकारिता सम्मान पत्रकार भण्डारीलाई प्रदान … Read more

सप्तरंगी साकोसको १३ औँ वार्षिक सभा सम्पन्न

बारा, असोज ५ गते । बाराको रजघट्टामा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा साकोसले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष शोभा केसीको अध्यक्षतामा भएको कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार, दैनिक वचतकर्ता, उत्कृष्ट … Read more

जन कल्याण बहुउद्देश्यीय साकोसको १९औं वार्षिक साधारणसभा सम्पन्न

बारा, असोज ५ गते । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरका अध्यक्ष गोपाल सिंह कडेंलको अध्यक्षतामा सम्पन्न भएको १९ औं साधारणसभाको प्रमुख … Read more