एमाले परित्याग गर्दै जीतपुरसिमरा ७मा गिरिले लोसपाबाट गराए वडा अध्यक्षको उम्मेदवारी दर्ता

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा लोसपा नेपालबाट राजुराज गिरिले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेबाट वडा अध्यक्षको आकांक्षी रहेका गिरिलाई एमालेले टिकेट नदिए पछि उनि लोसपाबाट चुनाव लडन लागेका हुन ।

गिरिले यसअघि पनि २०७४ को निर्वाचनमा मधेसी दलबाटै वडा अध्यक्षको पदमा चुनाव लडेका थिए ।