कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि ४ वर्ष अघि by जानकारी नेपाल जेठ १५- सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।