मुग्लिन–नौबिसे सडक विस्तार गर्न १० अर्ब विनियोजन ४ वर्ष अघि by जानकारी नेपाल जेठ १५- सरकारले नौबिसे–मुग्लिन सडक चौडा गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बजेट विनियोजन गरेको बताएका हुन् ।