- एस.एस. पटेल, बारा ।
मधेस प्रदेशको बारा र पर्सा जिल्लामा पछिल्लो ३ घण्टामा भारी वर्षा हुने पूर्वानुमान रहेको छ। दुदै जिल्लाको धेरै जस्तो स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको हो ।
भारी वर्षाका कारण पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बाढी हुन सक्छ सक्ने समेत अनुमान गरिएको छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसो सम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।



