काठमाण्डौँ, भदौ २९-
काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीका करण बालदिवसको शुभकामना दिन नसकेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक पेज मार्फत शाहले पीडित बालिकाहरु प्रधानमन्त्री ओलीको कारण न्याय नपाएर मर्नुपरेको कारण बालदिवसको शुभकामना दिन नसकेको बताएका हुन् ।
उनले आफ्नो शुभकामना पनि प्रधानमन्त्रीलाई टक्राउन चाहेको बताएका छन् । ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला’-उनले फेसबुक पेजमा उल्लेख गरेका छन्




