आज काठमान्डौंमा ३२ र तेराईमा ३९ डिग्री सम्म तापक्रम बढन सक्ने

बारा, वैशाख ९ गते ।

आज काठमान्डौंमा ३२ डिग्री र तेराईमा ३९ डिग्री सम्म तापक्रम बढन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले तेराई र काठमान्डौंसहित पहाडी भागमा आंशिक बदली भै तापक्रम बृद्धि हुने बताएको हो ।