- एस.एस. पटेल, बारा ।
क्रिसमसको अवसर पारेर बाराको जीतपुरमा रहेको ड्रिम्स ताज मेगा मार्टले ग्राहकहरूलाई ५ देखि २० प्रतिशत सम्मको विशेष छुट दिईरहेको छ ।
मार्टलाई क्रिसमसको लागि विषेश सजावट पनि गरिएको छ तेस्ले गर्दा मार्ट झन आकर्षक देखिएको छ । ड्रिम्सताज मेगा मार्टका संचालक विनोद गुप्ता सहित मार्टमा काम गर्ने कर्मचारीहरू लाई पनि क्रिसमसको पहिरनमा सजिएको हेर्न सकिन्छ ।
आज क्रिसमसको अवसर पारेर मार्टमा ५ देखि २० प्रतिशत सम्मको विशेष छुट दिरहेको संचालक गुप्ताले बताउनु भयो ।




