पर्सामा एक पुरूषको शव फेला ४ वर्ष अघि by जानकारी नेपाल पर्सा जिल्लाको बीरगन्जमा एक जना पुरूषको शव फेला परेको छ । विरगञ्ज महानगरपालिका-१६ चालिसफिटे बगैँचामा पहिचान खुल्न नसकेका अन्दाजी ५० वर्षीय एक पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको हो । उनको मृत्यु बारे पनि प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।