इद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

  •  वैशाख १९-

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा भाालि सार्वजनिक बिदा दिन लागिएको हो।