- जानकारी नेपाल, डेस्क ।
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गरिएको छ । नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देश दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी हुन् ।
थप विवरण केही बेरमा….




