रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न एमालेको माग ३ वर्ष अघि by जानकारी नेपाल चितवन, चैत ५- नेकपा एमालेले सरकारले रासायनिक मलमा बृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।