गौर हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्न माग
बारा, जेठ १५– गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै पीडित परिवारले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष आग्रह गरेका छन्। माओवादी कार्यक्रममाथि लक्षित गरी तत्कालीन मधेसी जनअधिकार फोरमले नियोजित तरिकाले आक्रमण गरेको र दर्जनौँ मानिसको मृत्यु भएको घटनाका दोषीहरूमाथि कारबाहीको माग गर्दै पीडित परिवारले आइतबार गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका हुन्। २०६३ चैत ७ मा भएको गौर हत्याकाण्डमा … Read more