उपनिर्वाचनका लागि बारा–२ मा २६ दल दर्ता हुँदा चितवन–२ मा १८ र तनहुँ–१ मा २६ दल दर्ता

बारा, चैत्र १७ गते । बारा–२ र तनहुँ–१ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो। यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ … Read more

रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने

काठमान्डौँ, चैत्र १७ गते । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । ‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको … Read more

तीन बजे नवनियुक्त मन्त्रीको शपथ हुने

काठमान्डौँ, चैत्र १७ गते । सत्तारुढ गठबन्धनभित्र सरकारमा सहभागीतको भागबण्डा टुङ्गिसकेको र दलहरुलाई प्रधानमन्त्री दाहालले १ बजेभित्र मन्त्रीहुने ब्यक्तिहरुको नाम आफूलाई दिन समयसीमा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री दाहालले नवनियुक्त हुने मन्त्रीहरुलाई शपथ ग्रहणको समय मिलाउन आजै राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आग्रह गरेका थिए। राष्ट्रपति कार्यालयले पनि आजै अपरान्ह … Read more

लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा भारतमा एकै परिवारका ६ जनाको मृत्यु, दुईको अवस्था गम्भीर

दिल्ली, चैत १७- दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको छ । मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रात भरी रिपेलेन्ट बालिरहेका थिए । घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ । अतिरिक्त … Read more

सहमतिममा सौगात र सृष्टिले गरे ब्रेकअप

काठमाडौं, चैत १७ अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ। अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअप भएको चर्चा चलेको थियो। आफूहरूको ब्रेकअप भएको अभिनेता सौगातले पुष्टि गरेका छन्। ‘हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौं। काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर यस्तो निर्णय लिएका हौं,’ … Read more

बारा: परीक्षा हलमा मोबाइल छिराएर प्रश्नपत्रको फोटो खिच्ने र बाहिर बस्ने दुई जना प्रकाउ

बारा, चैत १७ गते । एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको थियो । महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर … Read more

बारामा परीक्षा सुरु भएको १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट

बारा, चैत १७ गते । बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट … Read more

चर्च ब्वाईज जीतपुर सिमरा गोल्डकप उपाधि होडमा

सिमरा ‘ए’ डिभिजन लिगको जारी सिजनमा अपराजित चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । सिमरा रगंशबालामा बिहीबार साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पाखा लगाउँदै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आँफूलाई उभ्याउन सफल बन्यो । उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी … Read more

चितवन–२ को उपचुनाव अघि नै रवि लामिछाने सरकारमा जाने

चितवन, चैत १५- आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचन अगाडि नै गैरसांसदको रुपमा रवि लामिछानेले सरकारमा जाने इच्छा व्यक्त गरेका छन् । रास्वपाका सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान खुट्टा उचालेर बसेको तर सहमति नभएको बताएका हुन् । स्रोतका अनुसार भोलि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री रास्वपालाई सरकारमा ल्याउन चाहन्छन्, रास्वपा … Read more

तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय

काठमाडौं, चैत १५- नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।