बाराको कलैयामा रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला
बारा, मंसिर २९ गते । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ सिदेश्वरमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने लालबाबु दासको २१ वर्षिय छोरा सुरेश दासको शव फेला परेको बारा प्रहरीले जनाएको छ । आज बिहान करिव ६ बजेको समयमा स्थानियहरुले रुखमा झुन्एिको अवस्थामा दासको शव हेरेको थिए … Read more