एमालेबाट ४ जना मन्त्रीले आजै सपथ लिँदै, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने
काठमाडौँ, पुस ११– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने पक्का भएको छ । पार्टीले उपाध्यक्ष पौडेलको नेतृत्वमा ४ जना मन्त्रीलाई सरकारमा पठाउन लागेको हो । पौडेलसहित मधेश प्रदेशकी ज्वालाकुमारी साह, सुदूरपश्चिमका दामोदर भण्डारी र प्रदेश १ का राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई … Read more