चार वर्ष बित्यो, नारायणीमा चलेन पानीजहाज

चितवन,भदौ २०- नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले आइतबारमात्र केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा पानीजहाज दर्ता ऐनमा पनि … Read more

डेंगु बिरामीले भरियो अस्पताल

काठमाडौं, भदौ १९- काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस … Read more

श्री गढिमाई मन्दिरमा अखण्ड अष्ठज्याम शुरू

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको श्री गढिमाइ मन्दिरमा अखण्ड अष्ठज्याम सुरू भएको छ । श्री गढिमाइ मन्दिरको पुरानो मन्दिरको ४ किला यथावत राखि सोहीको माथी नयाँ वृहत् मन्दिर निर्माण गरि मन्दिर परिषरमा अखण्ड अष्ठज्याम पुजाको आयोजना गरिएको छ । वि.सं. २०२६ सालमा स्व: कमल साहले निर्माण गर्नुभएको … Read more

नेपाली कांग्रेसद्वारा बारा क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्यको लागि झन्डै दुई दर्जनको नाम सिफारिस

जानकारी नेपाल, डेस्क । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि नेपाली कांग्रेसले झन्डै दुई दर्जनको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ (क) बाट २० जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश … Read more

जसपाबाट पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि मन्त्री यादवको एकल नाम सिफारिस

वीरगञ्ज,१९ भदौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ । शनिबार वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले सर्व सहमतिबाट २०७९ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि वनमन्त्री यादवको एकल … Read more

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि एमालेबाट देवनारायण चौधरीको एकल नाम सिफारीस

जनकारी नेपाल डेस्क । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि नेकपा एमाले देवनारायण चौधरीको एकल नाम सिफारीस गरेको गरेकोे छ । जिल्लाको शालिन र सरल नेता भनेर निचिएका चौधरी हाल नेकपा एमाले मधेस प्रदेशको कमिटि सदस्य पनि हुनुहुन्छ । प्रतिनिधि सभा … Read more

बारामा डाका र प्रहरी बिच दोहोर भिडन्त, वरिष्ठ सई शाही घाइते, २ डाका पक्राउ

जानकारी नेपाल, डेस्क । बाराको भलुहीमा प्रहरी र डाका बिच दोहोरो भिडन्त भएको छ । भिडन्तमा वरिष्ठ प्रहरी नायब निरिक्षक (सई) कलाम शाही घाईते भएका छन् । डाका पक्राउ गर्ने क्रममा डाकाले प्रहार गरेको रडबाट शाही घाईते भएका हुन् । भिडन्तमा घाईते वरिष्ट प्रहरी नायब निरिक्षक शाहीको विरगंज हेल्थ केयरमा उपचार भैरहेको जील्ला प्रहरी कार्यालय … Read more

बारा क्षेत्र नं. ४ (क) मा एमालेबाट आठ जनाको नाम सिफारिस

बारा, भाद्र १९ । बारा क्षेत्र नं. ४(क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेबाट मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सप्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रविन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो । भेलामा सहभागी अधिकांश … Read more

मलेसियामा ६ नेपाली तेक्वान्दो खेलाडीले जिते ७ स्वर्णपदक

मलेसिया, भदौ १९– मलेसियामा हालै सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ७ स्वर्णपदक जितेको छ । जीवीन युनिम्याप मलेसिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता ६ नेपाली खेलाडीले ७ स्वर्ण पदक जितेको हो । नेपाली ६ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ७ स्वर्ण जितेको यो पहिलोपटक हो । नेपालका अनुभवी खेलाडी रोशन खानले ५० वर्षमुनिको पूम्सेतर्फ स्वर्णपदक जितेका हुन् … Read more

आजको मौसम : चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

बारा, भदौ १९- प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित … Read more