गैडाकोटको अमरापुरीमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दियो, एकको मृत्यु,दुई घाइते
गैडाकोट,साउन ३०- नवलपुरको गैडाकोटमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । गैडाकोट नगरपालिका–१७ अमरापुरी स्थित भित्री सडकमा भएको दुर्घटनामा सोही स्थान बस्ने ७० वर्षका मोहनबहादुर क्षेत्रीको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएका क्षेत्रीको उपचारका क्रममा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक टिकाराम पोखरेलले जानकारी … Read more