एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

सिन्धुपाल्चोक, वैशाख १८- पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् । आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका … Read more

चितवनमा घाँस काट्न गएका पुरुषको बाघको आक्रमणबाट मृत्यु

चितवन, बैशाख १८- चितवनमा घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो। आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले … Read more

जीतपुरसिमरा: एमालेको घर दैलोको रौनक

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिकामाएमालेले घर दैलो अभियानलाई तिब्रतादिएको छ। नगरबासीको घर घरमानगर प्रमुखपदकाउमेद्दवार सरस्वतीचौधरी र उपप्रमुखपदकाउमेद्दवार भोलाअधिकारी सहितको टिम पुगेको छ । अहिले सम्म वडा नम्बर १०, १४ र१५ मापुगेको एमालेले पछिल्लो ५ वर्षको कार्यकालमाभएका सकारात्मक सुधारको जानकारी आमनगरबासीलाई गराएको छ। जन बर्गीय संगठनहरुलाई परिचालनगरि चुनावप्रचार प्रसार गरेको नेकपाएमाले जिल्ला कमिटि सचिवालय सदस्य … Read more

लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एमालेमा प्रवेश

एस.एस. पटेल, बारा । नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले वडा नं. ७ को वडा कमिटीले शनिवार जीतपुरमा आयोजना गरेको चुनावी भेलामा साह एमाले प्रवेश गरेका हुन् । साहलाई एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज ज्वालाकुमारी साहले टिका लगाएर स्वागत गरेकी थिईन् । साहलाई स्वागत गर्दै … Read more

जीतपुरसिमरा: १५ जनाको उम्मेदवारी फिर्ता, आज चुनाव चिन्ह प्रदान गरिने

जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न पदका लागि उम्मेदवारी दिएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिका बमोजिम बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका विभिन्न पदका उम्मेदवारले मनोनयन दर्ता फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख पदका तीन, उपप्रमुख पदका दुई, वडाध्यक्ष पदका पाँच र सदस्य पदका पाँच जनाले उम्मेदवारी फिर्ता लिएका … Read more

स्वतन्त्र उम्मेदवारका कारण चुनाव चिह्न पुगेन, फेरि मतपत्र छाप्नुपर्ने

विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ। जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ। शुक्रबार ५ बजेसम्म उम्मेदवारी … Read more

एमालेले बैशाख २६ गते भरतपुरमा जनसभा गर्ने,सम्बोधन गर्न अध्यक्ष ओली आउने

चितवन, बैशाख १६- नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ । बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा … Read more

जिम्बाबेविरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा

वैशाख १६- जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाको लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने घोषणा गरेका छन् । नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गर्दा विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसaन भारीले टोलीमा पुनरागमन गरेका छन् । … Read more

उम्मेदवारी फिर्ता गराउदा डर,धम्की, प्रलोभन नदेखाउन आयोगको आग्रह

वैशाख १६- शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ । आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी … Read more

पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

पोखरा, वैशाख १६- पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् तिवारी … Read more