प्रेस चौतारी बाराको दोस्रो जिल्ला बैठक सम्पन्न, यादव सचिवमा मनोनित, क्यान्सरपीडितलाई आर्थिक सहयोग
प्रेस चौतारी नेपाल बाराको वैठक शनिवार जीतपुरसिमरा उमहानगरपालिका १८ स्थित बडहर्वामा सम्पन्न भएको छ । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा जिल्ला कमिटीको दोस्रो वैठक सम्पन्न भएको हो । वैठकले रिक्त रहेको जिल्ला कमिटीको सचिव पदमा जिउतप्रसाद यादवलाई मनोनित गर्ने निर्णय गरेको छ । चौतारी बाराका सचिव अनिल तिवारी प्र्रदेश अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएपछि … Read more