बारामा मोटरसाइकलको ठक्करबाट ४ बर्षिय बालकको मृत्यु
एस.एस. पटेल, बारा । मधेस प्रदेशको बारामा मोटरसाइकलको ठक्करबाट ४ बर्षिय बालकको मृत्यु भएको । जिल्लाको पिलुवा कलैया सडकखण्डको मोतीचोक नजिकै बिहिन ८ बाजेको समयमा दुर्घटना भएको हो । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा -१८ को माथ्लो बडहर्वाका केशव थापाका ४ बर्षिय छोरा रियान थापा मगरको मृत्यु भएको थियो । घटनालाई लिएर स्थानीय आक्रोसित भएका गिए … Read more