आज तीजको दर खाने दिन

काठमाडौं, भदौ २०- हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज भएपनि एक हप्ता अगाडि देखि नै दर खाने विकृति भित्रिएको छ । भाेलि (शुक्रवार) हरितालिका तीजकाे दिन सार्वजनिक बिदा रहेकाे छ । दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन … Read more

आज केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, भदौ २०- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती, गण्डकी र लुम्बीनी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ । … Read more

आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ २० गते

भदौ २०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष … Read more

जीतपुरसिमराको कानुन पालनामा जनज्योती सहकारीको अग्रसरता, कोषाध्यक्ष शर्माले पदबाट दिए राजीनामा

बारा, भाद्र १९ गते । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाका कोषाध्यक्ष गोविन्द शर्माले कोषाध्यक्ष पदबाट राजीनामा गरेका छन् । संस्थाको चौधौं बार्षिक साधारण सभाको अवसरमा कार्यक्रमलाई सम्बोधनगर्दै कोषाध्यक्ष शर्माले दोहोरो पदमा रहन नपाउने उपमहानगरको कानुनलाई पालना गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शर्मा उपमहानगरकै डुमरवानादुग्धउत्पादक सहकारी संस्था लिमिटेडमा पनि … Read more

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ १९ गते

भदौ १९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका … Read more

दशैँमा राष्ट्र बैंकले नयाँ नोट नदिने

काठमाडौं, भदौ १९- नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोट सटहीलाई बन्द गरेको हो। यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले दशैँअघि पुराना सुकिला नोट सटही गरे पनि नयाँ नदिने … Read more

२२ वर्षीय युवतीको हत्या अभियोगमा खाँ पक्राउ

बागमती, भदौ १८- हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर … Read more

आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ १८ गते

भदौ १८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । परीक्षामा सफलता पनि मिल्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का … Read more

डेंगु सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन, भदौ १७- चितवन जिल्लामा डेंगु सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल … Read more