आज आइतबार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ २१ गते

माघ २१- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म … Read more

तेस्रो मनहर्वा गोल्डकपको उपाधी वीरगन्ज युनाइटेडको पोल्टोमा

बारा, माघ २० गते । वीरगन्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधी उचालेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रिगल हेटौंडा रिसोर्टलाई २–० ले पराजित गर्दै वीरगन्जले उपाधी उचालेको हो । वीरगन्जको जीतमा बिशाल खड्का र अमर डंगोलले समान एक/एक गोल गरे । बिशालको गोलबाट खेलको ३५ औं मिनेटमा … Read more

महासमिति बैठकपछि पार्टीलाई नयाँ शिराबाट अघि बढाइन्छ: गगन थापा

बारा, माघ २०– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्र देखिएको मतभेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। बारा जिल्लाको आदर्श कोतवाल गाँउपालिकामा पार्टीले आयोजना गरेको संवाद कार्यक्रममा उनले पार्टी भित्रको मतभेद अन्त्य गर्दै जनताको अवस्था बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी … Read more

एमाले संसदीय दलको बैठक आज, ओलीले सांसदहरूलाई प्रशिक्षण दिने

काठमाडौँ, माघ २०– नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि दुई दिनका लागि दलको बैठक बोलाइएको हो । ‘शनिवार १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको छ । बैठक आइतबार पनि बस्नेछ’, गिरीको भनाइ छ । … Read more

लघुबित्त र सहकारीको समस्या समाधान गर्न सरकार उदासिन, बेवास्ता गरे परिस्थिति बिष्फोटक हुन्छ : कमल थापा

काठमाडौं, २० माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने चेतावनी दिएका छन्।  समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार … Read more

आज २०८० साल माघ २० गते शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट … Read more

चितवनको माडीमा एक गोठमा आगोलागी

चितवन, माघ १९ चितवनको माडीमा एक गोठमा आगोलागी हुँदा दुई लाख रुपैयाँ बराबरको क्षती भएको छ । माडी नगरपालिका वडा नम्बर ४ शितलपुरका ३२ बर्षिया काशी गौतमको जस्ताले छाएको दुई तले गोठमा आज आयोगाली भएको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगोलागीबाट गोठमा भएको अन्नपात र फर्निचरमा क्षती भएको छ । मानविय र … Read more

विधुत सट हुँदा निजगढमा आगलागी

इन्दीप कोइराला, बारा, १९ माघ । बाराको निजगढ नगरपालिका- ४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ । स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो । तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको … Read more

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

नारायणगढ, १९ माघ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द … Read more

यू-१९ विश्वकपः आज नेपालले भारतको सामना गर्दै

काठमाडौं, १९ माघ । जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र … Read more