तेस्रो मनहर्वा गोल्डकपको उपाधी वीरगन्ज युनाइटेडको पोल्टोमा
बारा, माघ २० गते । वीरगन्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधी उचालेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रिगल हेटौंडा रिसोर्टलाई २–० ले पराजित गर्दै वीरगन्जले उपाधी उचालेको हो । वीरगन्जको जीतमा बिशाल खड्का र अमर डंगोलले समान एक/एक गोल गरे । बिशालको गोलबाट खेलको ३५ औं मिनेटमा … Read more