सौराहामा पुस १० गतेदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन मङ्सिर २९- पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र … Read more

धनुषामा ६ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला, दुई जना पक्राउ

धनुषा, मंसिर २९ गते । धनुषामा एक ६ वर्षीय बालिकाको शव फेला परेको छ । पछिल्लो २४ घण्टादेखि हराइरहेकी एक जना बालिकाको शव नग्न अवस्थामा फेला परेको हो । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ कुसमहा सतोखर बस्ने ६ वर्षीय बालिका रेखा यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको … Read more

“प्राईम पार्टी प्यालेस” संचालनमा

बारा, मंसिर २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो । विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम … Read more

आज २०८० साल मंसिर २९ गते शुक्रवार,यस्तो छ तपाईको राशिफल

चितवन, मंसिर २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ … Read more

यस्तो छ तपाईको आजको राशिफल, २०८० मंसिर २७ गते बुधवार

चितवन, मंसिर २७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् … Read more

हेडमास्टरमा रामनाथ यादव आएपछि बैरगनिया मावि सुधारतर्फ

मंसिर २५ गते सामुदायिक विद्यालयहरुको अवस्था जरजर तथा दयनीय भएको अवस्थामा रौतहट जिल्लाकाे पश्चिमी भेग अवस्थित फतुववा विजयपुर नगरपालिका वडा नं १ बैरगनियाको एक विद्यालय सुधारोन्मुख भएको छ । माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा राम किशोर यादव आएपछि विद्यालयको गतिविधिमा सुधार भएको हो । नेपाल सरकारले शिक्षामा अर्बोै बजेट लगानी गरेपनि सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै … Read more

चितवनको माडीमा बोलेरोले मोटरसाइकला ठक्कर दिँदा दुई जनाको मृत्यु

चितनव, मंसिर २३- चितवनको माडीमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब ६ बने माडी नगरपालिकाको बरुवा स्थित चिताई खोलाको पुलमा बोलेरोले मोटरसाइकलालाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो । लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलमा सवार … Read more

सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा

काठमाडौं, मंसिर २४- क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा बहसका लागि पेसी चढेको छ। नाबालिग बलात्कारको आरोप लागेका सन्दीप विरूद्धको मुद्दा अन्तिम बहस न्यायाधीश पदम पाण्डेको इजलासमा चढेको हो । आज सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा छ। उनको इजलासमा थप तीनवटा मुद्दाको पेशी तोकिएको छ। न्यायाधीश पाण्डेले यो मुद्दामा अन्तिम बहस सुरू गर्ने भएभने सुरूमा … Read more

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे (इलाम), मंसिर २२- इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु … Read more

आज २०८० साल मंसिर २१ गते बिहीवारको तपाईको राशिफल

मंसिर २१- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू … Read more