बारामा फागुन ११ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन ११ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन ११ गते सुरु हुने … Read more

कमल के क्षेत्रीको “लै बरी लै” सार्वजनिक (भिडियो सहित)

चर्चित गायक कमल के क्षेत्रीको नँया गित लै बरी लै को म्युजिक भिडियो सार्वजनिक भएको छ । क्षेत्रीले प्रणय दिवसको अवसर पारेर नँया गित सार्वजनिक गरेका हुन् । बिकास पाण्डेको शब्द संगित रहेको उक्त गितलाई अभिले सम्योजन गरेका छन् । सवन शर्माको निर्देशनमा निमार्ण भएको उक्त गितमा युवराज केशरी र सविना राउतले अभिनय गरेका छन् … Read more

मधेस प्रदेशका कृषिमन्त्री कुशवाहाले गरे किसान कार्ड लागु गर्ने घोषणा

बारा, माघ १३ गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले किसान कार्ड लागु गर्ने घोषणा गर्नु भएको हो । मन्त्री कुशवाहाले किसानहरुको मलखादको समस्या समाधानका लागि पनि कार्यक्रम ल्याउने बताउनु भएको छ । सिके … Read more

देश विदेशमा थारु गित संगितको लोकपृयता बढ्दै

बारा, माघ ८ गते । पछिलो समय नेपालमा थारु इन्डस्ट्रिको लोकपृयता बढ्दै गएको छ । देशमा नेपाली गित संगित पछि थारु इन्डस्ट्रिको गित संगितलाई धेरै मन पराउन थालिएको छ । पछिलो करिब १ वर्ष देखी नेपालमा थारु इन्डस्ट्रिको म्युजिक भिडियोहरु हेर्ने दर्शकहरु धेरैनै बढेको पाइएको छ । पहिला १ लाख भ्युज ल्याउन नसक्ने उक्त इन्डस्ट्रिमा … Read more

कोरोनाले जीतपुरसिमरामा वडा सदस्यको मृत्यु

कोरोना संक्रमणका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा सदस्यको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार कोरोनाका कारण वडा नम्बर ५ का वडा सदस्यको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत ५५ वर्षीय संक्रमित सदस्यको आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । वैशाख २७ गते … Read more

केपी ओली पुन: प्रधानमन्त्री नियुक्त अुदै

नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार … Read more

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको जिर्ण अवस्थामा रहेको एम्बुलेन्स भोली शुक्रवारबाट संचालनमा आउने

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको जिर्ण अवस्थामा रहेको एम्बुलेन्स भोली शुक्रवारबाट संचालनमा आउने भएको छ । संघको ना २ च ५१५२ नं को एम्बुलेन्सलाइ मर्मत गरी पुन संचालनमा ल्याइएको जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले जाकारी दिनुभयो । जितपुरसिमरा उपमहानगरपालिकालाई पटक पटक तागेता गरेपनि आफुहरुसंग रहेको उम्बुलेन्स मर्मत गर्न कुनै चासो नदिए र … Read more

जीतपुरबाट पेस्तोल सहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय जितपुरले कटुवा पेस्तोल र २ राउन्ड गोली सहित एक जनालाइ पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ जितपुरको शान्तिटोल स्थित रहेको एक मन्दिरमा आफुलाई पुजारी भन्दै बस्दै आएका महोतरी घर भएका प्रमोद चौधरीलाई आज शान्ति टोल स्थितनै एक सैलुनमा संका लागेपछि जेक जाँच गर्ने क्रममा उनको साथमा पेस्तोल र २ … Read more