आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ १ गते
भदौ १- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । शेयर बजारले पनि साथ दिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । … Read more