प्रथम जीतपुरसिमरा क्रिकेट कपः कलैयालाई पराजित गर्दै पर्सा क्रिकेट संघ फाइनलमा

बारा, चैत्र ४ गते । जीतपुरसिमरा टी–२० क्रिकेट कपमा पर्सा क्रिकेट संघ फाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेता भन्दै फाइनलमा प्रवेश गरेको हो । लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपः आज कलैया र पर्सा भिड्ने

बारा, चैत्र ४ गते । जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपको दोस्रो खेलमा कलैया क्रिकेट क्रल्ब र पर्सा क्रिकेट एशोसिएन भिड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ बजे दुई टिमबीचको खेल हुनेछ । टी–२० विद्धामा संचालन भैरहेको उक्त खेलमा कलैयाबाट राष्ट्रिय टोलीका खेलाडी अनिलकुमार साह मैदानमा … Read more

जीतपुरसिमरा क्रिकेट कपकोमा पर्साको बिजयी सुरुवात

बारा, चैत्र ३ गते । आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो । पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले उत्कृष्ट ब्याटिङ गरेका थिए । टस जितेर ब्याटिङ रोजेको … Read more

चैत्र पहिलो सातादेखी प्रथम जीतपुरसिमरा क्रिकेट कप हुने

बारा, फागुन २८ गते । चैत्र पहिलो साता सुरु हुने जीतपुरसिमरा क्रिकेट कपको विजेताले एक लाख पाउने भएका छन् । आयोजक अभियान नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । आयोजकका अनुसार चैत्र ३ गतेदेखि जीतपुरसिमरा-४ स्थित औराहमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । … Read more

त्रिकोणात्मक श्रृङ्खलाः नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं,फागुन २७- त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघि शनिबारे … Read more

टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं,फागुन २२- त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो। घरेलु मैदानमा … Read more

टी-२० सिरिजमा आज नेपालको सामना नेदरल्याण्डससँग

काठमाडौं, फागुन १९ – जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदैँछ । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै … Read more

क्रिस्टियानो रोनाल्डोलाइ फुटबल खेल्न प्रतिबन्ध, २० हजार साउदी रियाल जरिवाना

रियाद, १७ फागुन । क्रिस्टियानो रोनाल्डो निलम्बनमा परेका छन् ।  साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उनलाइ एक खेलमा निलम्बन गरिएको हो ।  अल नासरले आइतवार आफ्नो रियाद प्रतिद्वन्द्वी अल शबाबलाई ३–२ ले हराएपछि भिडियो फुटेजमा रोनाल्डोले आफ्नो कानमा कप लगाएको र बारम्बार आफ्नो श्रोणीको छेउमा हात अगाडि बढाएको … Read more

टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै

काठमाडौं, १८ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले … Read more

वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग

काठमाडौं, १७ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैँछ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि शुरु हुदैँछ ।  नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने … Read more