चैत्र २४ बाट १४औं जीतपुरसिमरा गोल्डकप, विजेताले नगद १० लाख पाउने

बारा, १८ चैत्र जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण आगामी चैत्र २४ देखि शुरु हुने भएको छ । आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नव जनजागृती युवा क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजित

बारा, चैत्र १८ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुर विजयी भएको छ । निजगढ युवा क्लब निजगढलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । निजगढलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको … Read more

बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्जलाई स्तब्ध गर्दै सर्लाही सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १७ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभरेष्ट फुटबल एकेडेमी सर्लाही विजयी भएको छ । विरगञ्ज युनाइटेड पर्सालाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । विरगञ्जलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा सर्लाहीले ३–१ को जीत निकालेको थियो । सर्लाहीको जीतमा जर्सि नम्बर … Read more

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात

बारा, चैत्र १६ गते । पर्सागढि युवा स्पोर्ट क्लब बडनिहारले ५औं बकुलिया भवानीपुर गोल्ड कप २०८० मा बिजयी सुरुवात गरेको छ । हेंटौडा फुटबल एकेडेमीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै पर्सागढिले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । हेंटौडालाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा पर्सागढिले १–०को जीत निकालेको थियो । पर्सागढिको जीतमा जर्सि नम्बर … Read more

क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीसँग बार्षिक सम्झौता गरेको छ । क्यानले बुधबार केन्दीय सम्झौतामा रहेका खेलाडीसँगको समझदारी पत्रमा हस्ताक्षर गरेर सम्झौता पत्र दिएको हो । क्यानका  सचिव पारस खड्काले राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहितका खेलाडीलाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । क्यानले ‘ए’ श्रेणीका पुरुष खेलाडीको मासिक तलब ६० हजारबाट एक लाख … Read more

मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २४६ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६४ रन बनाएका थिए भने टिम … Read more

नेपाल र आयरल्याण्ड ए बीचको पहिलो टी-२० आज

काठमाडाैं, चैत १२- नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँगकाे टी-२० सिरिज आजदेखि शुरु गर्दै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, … Read more

चैत्र १६ देखि पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने

बारा, चैत्र १० गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने भएको छ । जन कल्याणकारी क्लबको आयोजनामा चैत्र १६ गतेदेखि प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । चैत्र २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोतिमा ८ वटा टिमको सहभागिता … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरको पोल्टोमा

बारा, चैत्र १० गते । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । … Read more

जीतपुरसिमरा क्रिकेट कपः मकवानपुर संग भैरहवा पराजित, उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने

बारा, चैत्र ९ गते । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । मकवानपुरले अब उपाधिका लागि शनिबार पर्सासंग खेल्नेछ । पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ … Read more