रेशम चौधरीलाई आममाफी दिँदा पीडितलाई अन्याय भयो : रास्वपा
काठमाडौं, जेठ १५– राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णयप्रति आपत्ति जनाएको छ । आइतबार सो पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी टीकापुरमा घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका चौधरीलाई आममाफी दिनु पीडितका लागि अन्याय भएको बताएका छन् । विज्ञप्तिमा सरकारको यो कदम पूर्वाग्रही र … Read more