एपिएफलाई हराउदै १३औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाईज
बारा, चैत्र १४ गते । सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबलाई एकका बिरुद्ध दुई गोल गर्दै चर्च ब्वाईज यूनाईटेड काठमाण्डौ १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय गरेको हो । जितसंगै उसले न्युरोड टिम एनआरटीसंग विहिबार सेमिफाइनल … Read more