विमान दुर्घटनास्थलबाट तीनजनाको जीवितै उद्धार
पोखरा,माघ १- काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले भने, “उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।” जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको उनले बताए । … Read more