जग्गाको कित्ताकाट खोल्न उपमहानगरलाई ज्ञापनपत्र

एस.एस. पटेल, बारा । जग्गाको कित्ताकाट खोल्न जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । जितपुरसिमराका व्यवसायी र स्थानियहरूले उपमहानगरलाई उपमहानगर भित्र जग्गाको कित्ताकाट खुल्ला गर्न ज्ञापनपत्र बुझाएका हुन । बारा पर्साका अधिकांश स्थानीय तहले जग्गा कित्ताकाट खुुल्ला गरिसके परिप्रेक्षमा जीतपुरसिमरा उपमहानगरले हाल सम्म कित्ताकाट नखोल्दा स्थानीय र व्यवसायीहरू मारमा परेको भन्दै छिटोभन्दा छिटो यस उपमहानगरमा जग्गा … Read more

नेप्सेमा ४ अंकको गिरावट

काठमाडाैँ,२० मंसिर । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो । उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ … Read more

संसदीय दलको नेताका लागि देउवाले शशांकसँग मत मागे

काठमाडौं, मंसिर २०- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत माग्नुभएका छन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत माग्नुभएको हो। देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काएका थिए । देउवा र कोइरालाको २-३ दिनपछि पुन … Read more

थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२० मंसिर । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २३ जनाको नमूना परीक्षण गरिएको थियो । ३६० जनाको पीसीआर र ५६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार १४ जना संक्रमणमुक्त भएका … Read more

प्रहरी सहायक निरिक्षकभन्दै ठगी गर्ने एकजना पक्राउ

पथरी, मंसिर २० ।  नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा … Read more

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट, मंसिर २० गते। रौतहट जिल्लाकोको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतिय मोटरबाट आफ्नै खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा गुजरा नगरपालिका वडा नम्बर ४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन … Read more

बारा: ठक्कर दिएर गाडी फरार, मृतकको शव सडकमा राखेर पर्दर्शन

बारा, मंसिर १९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सडक अवरुद्ध गरिएको छ । मंसिर १५ गते बाराको पथलैया – निजगढ सडक खण्डमा दाउरा लोड गर्ने क्रममा एक गाडीले एकजनालाई ठक्कर फरार भएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियाका विजय माझीको विरगञ्जमा उपचारको क्रममा मंसिर १७ … Read more

इन्टरनेट तथा केबुलका अव्यवस्थित तार हटाउन प्राधिकरणको निर्देशन, तार नहटाएमा प्राधिकरण आफैँले काटिदिने

काठमाण्डौ, मंसिर १८– नेपाल विद्युत् प्राधिकरणले बिजुलीका खम्बामा राखिएका अव्यवस्थित तार र सामग्रीलाई व्यवस्थित गर्न पुनः ताकेता गरेको छ । गएको कात्तिक १५ गते प्राधिकरणले सूचना निकालेर ४५ दिनभित्र तार व्यवस्थापन गर्न दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो । सहरको सुन्दरता बिग्रिएको र दुर्घटना बढेको भन्दै प्राधिकरणले बिजुलीका खम्बा प्रयोग गरि … Read more

चितवनको कालिकामा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

चितवन, मंसिर १८- चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैँडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै … Read more

सिंहमार्फत देउवालाई ओलीको सन्देशः पुतली जस्तो सरकार बनाउनु भन्दा कांग्रेस र एमाले मिलेर जाउँ

काठमाडौँ, मंसिर १८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि सन्देश पठाएका छन् । कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको हो । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । सिंहको सचिवालका अनुसार … Read more