दोश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९’ को सम्पुर्ण तयारी पुरा

डेस्क, भाद्र २८ । बाराको सिमरामा भोलिदेखि शुरु हुने दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक सिमरा भेट्रान क्लबले जनाएको छ । प्रतियोगिता स्थल सिमरा रंगशालामा आज पत्रकार सम्मेलको आयोजना गर्दै सिमरा भेट्रान क्लबले प्रतियोगितामा … Read more

पश्चिम नवलपरासी सहित तराईका जिल्लाहरुमा बालबालिका अपहरणको त्रास, भारतीयमाथि ठाउँठाउँमा भौतिक आक्रमण

रुपन्देही, भदौ २७ – लुम्बिनी प्रदेशका तराईका जिल्लामा बालबालिका अपहरणको त्रास बढ्दै गएको छ । बालबालिकाको अपहरण बढ्दै जादा यहाँका विद्यार्थी तथा अभिभावक त्रसिद भएका छन् । एक सातायता पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, दाङ र बर्दियाका दक्षिणी क्षेत्रमा दिनहुँ बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा आएपछि विद्यार्थी र अभिभावकलाई थप तनाव भएको हो । शुक्रबार … Read more

आजदेखि अनशन बस्दै गोविन्द केसी

काठमाडौं, भदौ २७ – सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज सोमबार बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे … Read more

सुनको भाउ घट्यो

काठमाण्डौ, भदौ २७- केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी … Read more

न्याय माग्ने मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज, ६० जना पक्राउ

काठमाडौं,भदौ २७- न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए । उनीहरूले र्‍यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा … Read more

प्रमी जोडी कमल खत्री र मेलिना मैनालीको गुनगुनाउने बानि सार्वजनिक (भिडियो सहित)

डेस्क । गायक कमल खत्री र गायिका मेलिना मैनालीको स्वरमा गुनगुनाउने बानि सार्वजनिक भएको छ । शुक्रवार दिउँसो सार्वजनिक उक्त गित कमल खत्रीको आफ्नो युटुव च्यालन मार्फत विश्वभर रिलिज गरिएको हो । लव स्टोरी गित गुनगुनाउने बानिमा कमल र मेलिनाले स्वर मात्रै दिएका छैनन्, अभिनयसमेत आफैँ गरेका छन् । गितको भिडियोको निर्देशन निर्मल कुमार लामाले … Read more

गायक कमल खत्री र मेलिना मैनालीले गरे ईगेँजमेन्ट

डेस्क, भाद्र २६ । चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनालीले ईगेँजमेन्ट गरेका छन् । फेस्बुकमा सगाईको फोटो सार्वजनिक गर्दै उनिहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका हुन् । गायक कमल खत्री र गायिका मेलिना मैनाली दुबैले आफ्नो फेस्बुम हेन्डलमा इगेँजमेन्टको फोटो सार्वजनिक गर्दै दुवैजना आफ्नो जिवनको नयाँ सुरूवात गरेको बताएका छन् । जानकारी नेपाल संग … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

भाद्र २६ ,चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारी रहेका छन् । उनी शनिबार दिउँसो १ बजे २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरा होमबहादुरले बुवा सुर्यनाथलाई … Read more

सन्दीप लामिछानेलाई फसाउन खोजिएको भन्दै युवाहरूको प्रदर्शन,सीसीटीभी फुटेज सार्वजनिक गर्न माग

वीरगन्ज,भदौ २४- नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ। सन्दीपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न वीरगन्जमा प्रदर्शन गरेका हुन्। वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी … Read more

नेशनल माईक्रो वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सिमरामा सम्पन्न

डेस्क, भाद्र २५ गते । बाराको सिमरामा नेशनल माईक्रोफाईनान्स लघुवित्त वितीय संस्था लिमिटेडले वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेडाको नेशनल माईक्रोको शाखाले सिमराको होटेल श्रेष्ठ रेसिसडेन्सिमा वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उन्नति बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साक्षरता कार्यक्रममा स‍ोही संस्थाको एक समुहको … Read more